नियम २३
सरकारी कामको लागि निकुन्ज प्रबेशमा  छुट

 

 

यस नियमावलीमा लेखिएको कुनै कुराले पनि राष्टिय निकुञ््ज वा अन्य  कनै सरकारी कार्यालय वा अन्य सरकारी कार्यालयका कुनै कर्मचारीलार्इ  अाफ्नाे  कार्यालय वा अन्य कुनै सरकारी कार्यालयकाे अादेशअनुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्नकाे लागि निकुञभित्र कुनै समयमा पनि प्रवेश गर्न बाधा पुय्राएकाे मानिने छैन ।

२३क अधिकार पतयायोजन गर्न सक्ने संरक्षकले नियम ४ काे उपनियम ३ र नियम १८ बमाेजिम अाफूलार्इ प्राप्त अधिकार सहायक संरक्षक वा रेन्जरलार्इ प्रत्यायाेजन गर्न सक्नेछ ।